सहकारी प्रबद्र्धन कोषमा रकम जम्मा गर्नु भयो ? अब ६ दिन मात्र बाँकी । सहकारी बुलेटिन

सहकारी प्रबद्र्धन कोषमा रकम जम्मा गर्नु भयो ? अब ६ दिन मात्र बाँकी । सहकारी बुलेटिन
सहकारी बुलेटिन । सहकारी संघ संस्थाहरुले दुई आर्थिक बर्षको सहकारी प्रबद्र्धन कोषमा छुट्टाएर राखेको रकम मन्त्रालयको बैङ्क खातामा जम्मा गर्ने समय अब ६ दिन मात्र बाँकी रहेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय अन्तरगतको सहकारी प्रबद्र्धन कोषको सचिवालयले २०७७ असार १५ ...

सहारा नेपाल साकोसले ४ महिनामा दियो ३ करोड ४५ लाख व्याज छुट झापा

सहारा नेपाल साकोसले ४ महिनामा दियो ३ करोड ४५ लाख व्याज छुट झापा
झापा । झापाको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लि.ले आफ्ना सदस्यहरुलाई ३ करोड ४५ लाख रकम व्याज छुट वापत मिनाहा गरेको छ । छुट रकम २०७६ चैत्रदेखि २०७७ असारसम्म ४ महिनाको हो । कोभिड–१९ को कारण नेपाल सरकारले घोषणा गरेको लकडाउनले सदस्यहरुलाई पारेको असरलाई मध्यनजर गर्दै ऋणमा प...

सहकारी कर्जा सूचना केन्द्र कार्यविधि तयार

सहकारी कर्जा सूचना केन्द्र कार्यविधि तयार
काठमाडौं : सहकारीको कर्जा सूचना केन्द्र स्थापनाका लागि कार्यविधि तयार भएको छ। उक्त कार्यविधि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले स्वीकृति गर्ने तयारीमा जुटेको छ। राष्ट्रिय सहकारी महासंघले कार्यविधिको मस्यौदा बनाएर मन्त्रालयलाई सुझाव पेश गरिसकेको छ। मन्त्रालयले उ...

वित्तीय संकट व्यवस्थापन योजना सम्बन्धि तालिम हुने

वित्तीय संकट व्यवस्थापन योजना सम्बन्धि तालिम हुने
काठमाडौ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कुन)ले श्रावण २ गते वित्तीय संकट व्यवस्थापनको लागि योजना निर्माण सम्बन्धि तालिम गर्ने भएको छ । लक डाउनको कारण प्रविधिको प्रयोग गर्दै जुममार्फत तालिमको आयोजना गरिएको नेफ्स्कुनले जनाएको छ । २०७७ श्रावण २ गते विहानको ...

सुन्दर हरैंचाका ८ वटा सहकारीहरूवीच एकीकरण हुँदै, संयुक्त हस्ताक्षर समारोह सम्पन्न

सुन्दर हरैंचाका ८ वटा सहकारीहरूवीच एकीकरण हुँदै, संयुक्त हस्ताक्षर समारोह सम्पन्न
मोरङ । मोरङको सुन्दर हरैंचा नगरपालिकामा सञ्चालित ८ वटा सहकारीहरूवीच एकीकरण हुने भएको छ । आज सम्पन्न एकीकरण हुन आयोजित हस्ताक्षर समारोहमा सबै संस्थाका अध्यक्षहरुले प्रस्तावित कनकलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लि.को नामबाट कारोवार गर्ने गरी हस्ताक्षर गरेका हुन् । एकीकृत हु...

पथरी शनिश्चरेका ३ सहकारीवीच एकीकरण

पथरी शनिश्चरेका ३ सहकारीवीच एकीकरण
मोरङ । पथरी शनिश्चरे नगरपालिकामा ३ वटा सहकारी संस्थाहरूवीच एकीकरण भएको छ । वीरेन्द्रनगर बचत तथा ऋण सहकारी संस्था लि.को नामबाट कारोवार गर्नेगरी २०७७ असार २६ गते प्रदेश नं. १ को प्रदेश सहकारी रजिष्ट्रार कार्यालयबाट स्वीकृती पाएको संस्थाका अध्यक्ष ज्ञानेन्द्र अधिकारीले जानकारी द...

लर्ड बुद्ध साकोसको आजीवन पेन्सन, कोभिड–१९ को कारण घरघरमा नै पुगेर वितरण

लर्ड बुद्ध साकोसको आजीवन पेन्सन, कोभिड–१९ को कारण घरघरमा नै पुगेर वितरण
मोरङ । पथरी शनिश्चरेको लर्ड बुद्ध बचत तथा ऋण सहकारी संस्था लि.ले आफ्ना १५ जना ज्येष्ठ सेयर सदस्यहरूलाई ज्येष्ठ सदस्य आजीवन भत्ता (पेन्सन) वापत ५७ हजार ७५० वितरण गरेको छ । विगतमा ज्येष्ठ सदस्यहरूलाई संस्थामा नै बोलाएर पेन्सन दिने गरिएको भएता पनि कोभिड–१९ को कारण सिर्जना भएको अ...

जिल्ला बचत संघ, मोरङले ग¥यो अध्यक्ष र व्यवस्थापहरूसँग छुट्टाछुट्टै अन्तरक्रिया

जिल्ला बचत संघ, मोरङले ग¥यो अध्यक्ष र व्यवस्थापहरूसँग छुट्टाछुट्टै अन्तरक्रिया
मोरङ । जिल्ला बचत तथा ऋण सहकारी सङ्घ लि. मोरङले सङ्घमा आवद्ध साकोसका अध्यक्ष र व्यवस्थापकहरुसंग छुट्टा छुट्टै अन्तरक्रिया सम्पन्न गरेकोछ । सङ्घको भावी योजना तथा कार्यक्रम सम्बन्धी सुझाव सङ्कलन गर्ने उद्देश्यले २०७७ असार २३ गते व्यस्थापकहरुसंग र असार २६ गते अध्यक्षहरुसंग अन्तरक...