पीसीआर परीक्षण प्रयोगशालाका लागी शिखर साकोसले दियो ५१ हजार रुपैयाँ

पीसीआर परीक्षण प्रयोगशालाका लागी  शिखर साकोसले दियो ५१ हजार रुपैयाँ
जनस्तरबाट स्थापना गर्न लागिएको पीसीआर परीक्षण प्रयोगशालाका लागि बिर्तामोडको शिखर बचत तथा ऋण सहकारी संस्थाले ५१ हजार रुपैयाँ सहयोग दिएको छ । मंगलवार आफ्नै कार्यालयमा ‘एकका लागि एक’ अभियानको टोलीलाई निम्त्याएर शिखरले ५१ हजार सहयोग दिएको हो । संस्थाका अध्यक्ष दीपेन्द्र राउतले...

कमलामाई नगरपालिकाले दियो सहकारीलाई विषेश प्राथमिकिता

कमलामाई नगरपालिकाले दियो सहकारीलाई विषेश प्राथमिकिता
सिन्धुली ६,असार सिन्धुली जिल्लाको कमलामाई नगरपालिकाले आगामी वजेट तथा कार्यक्रममा सहकारी क्षेत्रलाई सम्बोधन गर्ने भएको छ । आर्थिक वर्ष २०७७/०७८को नीति तथा कार्यक्रममा सहकारी क्षेत्रको के कस्ता नविनतम कार्यक्रम तथा बजेट व्यवस्थापन गर्न सकिन्छ भन्ने विषयमा नगरपालिका कार्य...

“महामारीमा बचत तथा ऋण सहकारी नेतृत्वको भूमिका” विषयक भर्चुअल तालिम आयोजना गर्दै नेफ्स्कून

“महामारीमा बचत तथा ऋण सहकारी नेतृत्वको भूमिका” विषयक भर्चुअल तालिम आयोजना गर्दै नेफ्स्कून
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) कोआयोजनामा भोली असार ३ गते बुधबार “महामारीमा बचत तथा ऋण सहकारी नेतृत्वको भूमिका” विषयक भर्चुअल तालिम आयोजना हुने भएको छ। नेफ्स्कूनको आयोजनामा विहानको ठीक ११ः०० बजेदेखि हुने सो तालिममा संघका महासचिव दामोदर अधिकारीको...

पिसिआर टेष्ट मेशिन खरिदको लागि झापा जिल्ला सहकारी संघको आव्हान

पिसिआर टेष्ट मेशिन खरिदको लागि झापा जिल्ला सहकारी संघको आव्हान
झापा जिल्ला सहकारी संघले नागरिक स्तरबाट संचालीत ’एकका लागि एक अभियान’ झापाको साझेदारीमा पिसिआर मेशिन खरिद गरि ल्याब स्थापनाका लागि सरकारलाई हस्तान्तरण गर्ने निणर्य गरेको छ ।अहिलेको विषम परिस्थितिमा सरकारको मात्रै मुख ताकेर उल्लेखित चुनौतीको सामना गर्न नसकिने महशुस गरि संघले सो अ...

साकोसहरुका लागि सुशासन तथा आन्तरिक नियन्त्रण प्रणाली तालिम आयोजना

साकोसहरुका लागि सुशासन तथा आन्तरिक नियन्त्रण प्रणाली तालिम आयोजना
महामारीको अवधिमा बचत तथा ऋण सहकारीहरुका लागि सुशासन तथा आन्तरिक नियन्त्रण प्रणाली विषयक भर्चुअल तालिम सञ्चालन भएको छ।नेफ्स्कून तालिम केन्द्रको आयोजनामा भएको कार्यक्रममा बन्दाबन्दीको अवधिमा बचत तथा ऋण सहकारीहरुका लागि सुशासन तथा आन्तरिक नियन्त्रण प्रणाली , सहकारी संघ संस्थाहरुको ...

राष्ट्रिय सहकारी बैंकको प्रमुख कार्यकारी अधिकृतमा गुरागाइँको निरन्तरता

राष्ट्रिय सहकारी बैंकको प्रमुख कार्यकारी अधिकृतमा गुरागाइँको निरन्तरता
राष्ट्रिय सहकारी बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा सि.ए बद्रीकुमार गुरागाइँ पुनः नियुक्ती हुने भएका छन् ।बैंक सञ्चालक समितिको बुधवार सम्पन्न वैठकले गुरागाइँलाई आगामी ४ वर्षका लागि बैंकको प्रमुख कार्यकारी अधिकृतमा निरन्तरता दिने निर्णय गरेको हो । म्याद सकिन ६ महिन...

सहकारीहरुको मर्ज र नगद रहित कारोबार गर्न प्रेरित गर्ने बजेटले राज्यको ध्यानाकर्षण भएको अनुभूति : नेफ्स्कून

सहकारीहरुको मर्ज र नगद रहित कारोबार गर्न प्रेरित गर्ने बजेटले राज्यको ध्यानाकर्षण भएको अनुभूति : नेफ्स्कून
नेपाल सरकारको आब २०७७/७८ को बजेट वक्तव्यमा सहकारी क्षेत्रलाई प्राथमिकताका साथ अघि बढाउन नीतिगत व्यवस्था गरी सहकारी मार्फत उत्पादनका साधनहरुको सामूहिकीकरण, स्थानीय श्रोतको परिचालन र आर्थिक, सामाजिक रुपान्तरणबाट सामाजिक न्याय सहितको द्रुत विकास गर्ने योजनाको नेपाल बचत तथा ऋण केन्द...

लकडाउन खुलेको ३० दिनभित्र कर तिर्दा हुने व्यवस्था मिलाउन सर्वोच्चको आदेश

लकडाउन खुलेको ३० दिनभित्र कर तिर्दा हुने व्यवस्था मिलाउन सर्वोच्चको आदेश
कोरोना भाइरसका कारण देश लकडाउनमा छ, लकडाउनकै समयमा सरकारले कर जसरी पनि तिर्नुपर्ने निर्देशन दिएपछि सरकारको चर्को आलोचना हुदै आएको छ। तर पछिल्लो समय सर्वोच्च अदालतको निर्णयले जनताले राहत महशुस गरेका छन्।सर्बोच्च अदालतले लकडाउन कायम रहदासम्म कर तिर्नु नपर्ने फैसला सुनाएको छ ।सर्बो...